Saturday, August 21, 2010

मेरो शुक्रबारको ड्रेस

friday dress

यो ड्रेस मैले शुक्रबार र मंगलबार लगाउन पर्छ।

कस्तो छ मेरो फोटो

मेरो नाम प्रभात हो। यो घरमा खिचेको फोटो हो। म Jkg मा पढ्छु।